क्रान्तिकारी पत्रकार महासंघको सम्मेलन सम्पन्न

बुटवल । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पत्रकार इन्द्र राउतलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न राष्ट्रिय सम्मेलनले उपाध्यक्षमा टेकबहादुर मास्कीराना, महासचिवमा रामकुमार श्रेष्ठ, सचिवमा रनसुर महतरा र अनु निरौला र कोषाध्यक्षमा रवि पाण्डेलाई निर्वाचित गरेको छ । सम्मेलनले सदस्यहरुमा लोकराज जैसी, दामोदर खनाल, मधुकर … Continue reading क्रान्तिकारी पत्रकार महासंघको सम्मेलन सम्पन्न